Facebook Twitter Instagram
    MahendranagarPost
    Facebook Twitter Instagram
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • विचार
    • आन्तरिक मामिला
      • नेपाली सेना
      • नेपाल प्रहरी
      • राष्ट्रिय अनुसन्धान विभाग
    • मनोरञ्जन
    • विश्व
    • खेलकुद
    MahendranagarPost
    Home » विप्लव नेतृत्वको नेकपाको केन्द्रिय समितिको बैठक कपिलवस्तुमा शुरू
    राजनीति

    विप्लव नेतृत्वको नेकपाको केन्द्रिय समितिको बैठक कपिलवस्तुमा शुरू

    Mahendranagar PostBy Mahendranagar PostMarch 18, 2022Updated:March 18, 2022No Comments1 Min Read

    काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’  नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको बैठक शुरू भएको छ । पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगडिमा पार्टीको १२ औं पुर्ण बैठक शुरू भएको हो ।

    बैठकमा संसद्ले हालै पारित गरेको एमसीसी, निर्वाचनमा भाग लिने नलिनेबारे पार्टीको धारणा तय गर्ने छ । संसदीय व्यवस्थाको विरोध गर्दै आएको नेकपा स्थानीय तह निर्वाचनमा सहभागि हुने चर्चा चलिरहेको छ । यो विषयमा पार्टीभित्र थरी थरीका धारणा छन् ।

    पार्टी महासचिव विप्लव नै निर्वाचनमा सहभागि हुनुपर्ने पक्षमा छन् । त्यस्तै पार्टी प्रवक्ता प्रकाण्ड पनि स्थानीय तहको निर्वाचनमा जानुपर्ने पक्षमा छन् । तर, अन्य नेताहरू भने तत्काल निर्वाचनमा जान नहुने अडानमा छन् । जुन विषयमा केन्द्रिय समिति बैठकले ठोस धारणा बनाउने छ ।

    Facebook Comments Box

    Author

    • Mahendranagar Post
      Mahendranagar Post

      View all posts

    सम्बन्धित समाचार

    भारतले दिने भनिएको मुर्रा राँगा नेपाल आइपुग्न २ महिना लाग्ने

    June 9, 2023

    गेटामा युनिभर्सिटी नै बन्नुपर्ने अनेरास्ववियूको माग

    June 9, 2023

    फेरि प्रधानमन्त्री भेट्न पुगे विप्लव

    June 9, 2023

    Comments are closed.

    भर्खरै

    भारतले दिने भनिएको मुर्रा राँगा नेपाल आइपुग्न २ महिना लाग्ने

    June 9, 20233 Views

    गेटामा युनिभर्सिटी नै बन्नुपर्ने अनेरास्ववियूको माग

    June 9, 202344 Views

    फेरि प्रधानमन्त्री भेट्न पुगे विप्लव

    June 9, 20236 Views

    धनगढीमा यस्तो पनि, १२ विद्यार्थी पढाउन २ शिक्षक !

    June 9, 202315 Views
    Stay In Touch
    • Facebook
    • Twitter

    महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।

    Facebook Twitter
    लोकप्रिय

    धनगढीमा ग्याङ्ग फाइट: खुकुरीसहित पक्राउ परेका को हुन् ?

    June 4, 2023

    डडेल्धुरामा बाख्रा बचाउने क्रममा जीप दुर्घटना

    June 9, 2023

    हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपी पाल यस्ता ‘सेक्सी’ कथा सुनाउथे

    June 9, 2023
    सम्पर्क

    अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित
    सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७

    अध्यक्ष/प्रधान सम्पादक: रवि धामी
    सम्पादक: टेकसिंह धामी
    विज्ञापनका लागिः ९८६४७५१८८२
    प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर)
    Email: mahendranagarpost@gmail.com

    Facebook Twitter Instagram Pinterest
    • होमपेज
    • समाज
    • महेन्द्रनगर विशेष
    © 2023 mahendranagarpost.com Designed by GoSA Desktop.

    Type above and press Enter to search. Press Esc to cancel.