Author: Dipak Dhamala

धनगढी – सातदलीय सत्ता गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचन अनिर्णीत बनेको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ७ सदस्यसहित निर्णायक हैसियतमा रहेको नाउपाले शनिबार भएको दोस्रो पटकको निर्वाचनमा सत्ता गठबन्धनकै सभामुख उम्मेदवारलाई भोट दिएन। सुदूरपश्चिममा सत्ता गठबन्धनबाट माओवादीका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावल सभामुखका उम्मेदवार छन्। बिहीबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत नपुगेपछि शनिबार दोस्रो पटक निर्वाचन भएको थियो। बिहीबार नाउपाका लक्ष्मणकिशोर चौधरी र एमालेका चक्र मल्ल अनुपस्थित थिए भने एक मत बदर भएको थियो। यसले गर्दा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीको पक्षमा २६ मत मात्रै परेको थियो। सभामुख…

Read More

पोखरा – पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।    पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र छ जनाको शव अझै फेला नपरेको सहायक प्रजिअ…

Read More

कास्की – यति एअरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाएकामध्ये ६८ जनाको शव भेटिएको छ । तीमध्ये ६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पाँच जनाको शव देखिए पनि सेती खोँचबाट निकाल्न सकिएको छैन । पोखराको सीताराम पुल नजिकै सेती खोँचमा दुर्घटना भएको विमानमा ७२ जना रहेका थिए । अन्य चार जनाको अवस्था अझै खुलेको छैन। दुर्घटनामा परेका २६ जनाको पहिचान खुलेकाे कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताउनु भयाे। उनीहरुको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । पहिचान खुल्ल नसकेका शवलाई काठमाण्डौ लगेर डीएनए परीक्षण गरिने उहाँले बताउनु भयाे। पहिचान भएकाहरुमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त…

Read More

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताएका छन् । आइतबार तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आयोजित गोरु जुधाइ मेलाको उद्घाटन कार्यक्रममा उनले भने, ‘अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ । बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ । तर, नेपाली कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ ।’ प्रतिनिधिसभा सदस्य समेत रहेका प्रवक्ता डा। महतले यो देशको विकास कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको दाबी गर्दै गत निर्वाचनमा जनताले सर्वाधिक मत दिएको दल बाहिरिएको बताए । ‘विभिन्न रूपरङका पार्टीहरू एक ठाउँमा उभिएर सत्ता चलाइरहेका छन् । देशको सर्वाधिक लोकप्रिय पार्टी बाहिर रहेको छ । कांग्रेसले आफ्नो…

Read More

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, न्युक्यासल र आर्सनल विजयी भएका छन् । गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हरायो । चेल्सीको जितमा काइ हाभर्ट्जले खेलको ६५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै १९ खेलमा २८ अङ्क जोडेको चेल्सी तालिकाको १०औं स्थानमा छ । क्रिस्टल प्यालेस २२ अङ्क जोडेर १२औं स्थानमा छ । यस्तै, गएराति नै भएको अर्को खेलमा न्युक्यासलले फुलह्यामलाई १–० गोल अन्तरले हराएको छ । जितसँगै अङ्क तालिकाको तेस्रो स्थानमा रहेको न्युक्यासलले ३८ अङ्क जोडेको छ । यस्तै रातिकै अर्को खेलमा टोटनह्याम आर्सनलसँग २–० गोल अन्तरले पराजित भएको छ । जितपछि शीर्ष…

Read More

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुन सकेको छैन । २०७७ साल मङ्सिर २५ गते काठमाण्डाै महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागसँगको सहकार्यमा काम गर्ने गरी सम्झौता भएको थियो । सम्झौता भएको ४५ दिनबाट काम सुरु गर्ने भने पनि सुरुको एक वर्ष कोरोना महामारीको कारण काम अघि बढाउन नसकेको काठमाण्डौ महानगरपालिकाको भनाइ छ । कोरोनाको त्रास कम भएपछि भने महानगरले सडक बत्तीको विद्युत् महसुल र प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्ने जस्ता विषयमा विवाद हुँदा थप काम अघि बढ्न नसकेको हो । सहमतिपत्रअनुसार महानगरपालिका भित्रका मुख्य–मुख्य सडकमा जडान गरिने आधुनिक…

Read More

काठमाण्डाै – आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस । तर यसपालिको राष्ट्रिय भूकम्प सुरक्षा दिवसका कार्यक्रम स्थगित भएका छन् । हिजो पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा दिइएकाले भूकम्प सुरक्षा दिवसका कार्यक्रमहरु स्थगित गरिएको हो । विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत आउने कार्यक्रम स्थगित गरिएको प्रचारप्रसार उपसमितिको सदस्यसचिवसमेत रहेका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो । आज स्थगित भएका…

Read More

काठमाण्डाै – पोखरामा भएको यति एअरलायन्सको विमान दुर्घटनास्थलमा आज पनि खोजी र उद्धारको काम भइरहेको छ । विमानमा रहेका ७२ जनामध्ये अझै चार जनाको अवस्था थाहा हुन नसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । सेती नदीको अप्ठ्याराे खोँचमा विमान दुर्घटना भएकाले उद्धारमा समस्या भएको छ । हिजो बेलुकी अबेरसम्म खोजी गर्दा पनि चार जनाको अवस्था थाहा हुन सकेको छैन । बाँकी ६८ जनाको शव हिजै फेला परेको छ । पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव आज पोखरामा नै आफन्तको जिम्मा लगाउने लगाउने तयारी छ । काठमाण्डौका, आफन्त काठमाण्डौ नै भएका र विदेशी यात्रुका शवलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याउने…

Read More

काठमाण्डाै – पोखरामा हिजो भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शोक प्रकट गर्न सरकारले आज सार्वजनिक बिदा दिएको छ । आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो मानवीय क्षति भएकाले मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । सरकारले बिदा दिने निर्णयको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । बिदाभन्दा पनि पीडितको परिवारलाई छिटो राहत वितरण तथा आउँदा दिनमा दुर्घटना हुन नदिनको लागि आवश्यक पहल गर्नुपर्नेमा धेरैको सुझाव छ । यसैबीच यति एयरलाइन्सले विमान दुर्घटनाको शोकमा आजको लागि निर्धारित सबै उडान रद्द गरेको छ । आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरिएको कम्पनीले जनाएको…

Read More

इरानले पूर्व सहायक रक्षा मन्त्री अलिरेजा अकबरीलाई मृत्युदण्ड दिएपछि विश्व समुदायले आलोचना गरेका छन् । अकबरीको मृत्युदण्ड लगत्तै बेलायत, फ्रान्स, अमेरिकासहित विश्व समुदायले विरोध गरेका हुन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मृत्युदण्डको घटनाले आफू स्तब्ध भएको बताउनुभएको बीबीसीले जनाएको छ । सुनकले ट्विटरमा लेख्नुभएको छ, ‘यो एक निर्दयी र कायरतापूर्ण काम हो । बर्बर शासनले आफ्नै नागरिकको मानव अधिकारको सम्मान गर्न सक्दैन ।’ बेलायतका लागि जासुसी गरेको आरोपमा बेलायतीमूलका इरानी नागरिक अकबरीलाई इरानले मृत्युदण्ड दिएको हिजो खबर सार्वजनिक भएको थियो । मृत्युदण्ड कहिले र कहाँ दिइयो भन्नेबारे खुलाइएको छैन । फ्रान्सले पनि एक विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ । अमेरिकाले इरानलाई…

Read More