Exclusive: कैलाली कारागारभित्रै रक्सीपार्टी र कुटाकुट

धनगढी: कैलालीस्थित जिल्ला कारागारमा कुटाकुट भएको छ। अस्तिमात्रै जेठ २२ गतेका दिन कैदीबन्दीहरुसहित कारागारका कर्मचारीबीच कुटाकुट भएको हो। कारागार स्रोतका अनुसार लम्कीका भुपेन्द्र बडुवालको हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका ‘किलर ग्याङ’सहितका कैदीहरु र चौकीदारहरुबीच कुटाकुट भएको हो। कारागारभित्रै त्यसमाथि प्रहरी प्रशासनको घेराभित्र कुटाकुट हुनुले सुरक्षाकर्मी र त्यहाँका जेलरको लापरबाही उदाङ्गिएको छ। कारागारका प्रहरी प्रमुख सई … Continue reading Exclusive: कैलाली कारागारभित्रै रक्सीपार्टी र कुटाकुट