Exclusive: कैलाली कारागारमा यस्तो सेटिङ, भित्रै जुवा र ‘ड्रग्स’देखि दारुसम्मको कारोबार [भिडिओ]

धनगढीः क्षमताभन्दा तेब्बर कैदी, जीर्ण भवन, खानेपानी र शौचालयको समस्या लगायतका विषयमा कैलाली कारागार विगितदेखि नै चर्चामा आउने गरेको थियो। तर, कैलाली कारागारभित्र यी समस्या मात्रै छैनन्। विभिन्न बेथितिहरु पनि मौलाउदै गएका छन्।  कैलाली कारागारका जेलर पदमराज तिमिल्सिना, प्रहरी प्रमुखहरूको सेटिङ र संरक्षणमा ती बेथितिहरु मौलाउदै गएको खुलेको छ। कारागारभित्र रहेका कैदीबन्दीबाट मासिक असुलीसँगैभित्रै लागूऔषध उपलब्ध … Continue reading Exclusive: कैलाली कारागारमा यस्तो सेटिङ, भित्रै जुवा र ‘ड्रग्स’देखि दारुसम्मको कारोबार [भिडिओ]