Exclusive: कैलाली कारागारका जेलरले कैदीसँग २ लाख घुस मागे, १ लाख पचाए ?

धनगढीः कैलाली कारागारका जेलर पदमराज तिमल्सिनाले घुस खाएको आरोप लागेको छ। करिब १० वर्षदेखि कैद भुक्तान गरिरहेका देवेश गुप्तासँग जेलर तिमल्सिनाले घुस मागेको आरोप लागेको हो। यहीँ जेठ १० गतेतिर राति लागुऔषध मुद्दामा जेल परेर कैलाली कारागारको चौकीदारसमेत रहेका गुप्तालाई जेलर तिमल्सिनाले बोलाएका थिए। कारागारको विशेष स्रोतका अनुसार आउटडोर निरन्जन शाहीमार्फत जेलर तिमल्सिनाले गुप्तालाई बोलाएर … Continue reading Exclusive: कैलाली कारागारका जेलरले कैदीसँग २ लाख घुस मागे, १ लाख पचाए ?