कैलाली कारागार काण्डको छानबिन थालियो, कारबाही हुने

धनगढी: कैलाली कारागारभित्र देखिएका बेथिति र घोटालाका विषयमा छानबिन सुरु गरिएको छ। महेन्द्रनगरपोष्टले कारागारभित्रै कुटाकुट, भित्रै ड्रग्स, मदिरा लगायतको कारोबार र घुस प्रकरणलाई उजागर गरेको थियो। सो घटनापछि कारागार व्यवस्थापन विभागले कारागार प्रशासन लगायत कर्मचारीमाथि आन्तरिक छानबिन थालिएको जनाएको छ। विभागका निर्देशक तथा प्रवक्ता कमलप्रसाद पाण्डेले कैलालीका सिडिओसित समन्वय गरेर छानबिन गरिरहेको महेन्द्रनगरपोष्टलाईबताए। विभाग स्रोतका … Continue reading कैलाली कारागार काण्डको छानबिन थालियो, कारबाही हुने