प्रदेश सरकारलाई डडेल्धुराको आलितालमा प्रवेश निषेध गर्ने चेतावनी

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा सुदूरपश्चिम प्रदेश सरकारलाई प्रवेश निषेध गर्ने चेतावनी दिइएको छ। गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले पालिकाको विकासका लागि प्रदेशबाट बजेट विनियोजन नगरेको भन्दै यस्तो आक्रोस पोखेका हुन्। पालिका स्तरबाटै छनौट गरि पठाएको योजनालाई पनि प्रदेश सरकारले सुनुवाइ नगरेको भन्दै प्रदेश सरकारलाई पालिकामा निषेध गर्ने उनको चेतावनी छ। ‘पालिका स्तरबाट छलफल गरि प्राथमिकताको आधारमा … Continue reading प्रदेश सरकारलाई डडेल्धुराको आलितालमा प्रवेश निषेध गर्ने चेतावनी