कैलाली जेलमा अर्को काण्ड : कैदीले असईको टाउको फुटाए, भित्रै भारुदेखि मोबाइल भेटिए

धनगढी: कैलालीस्थित कारागारमा हिजो (शुक्रबार) अनुगमन गरिएको छ। काठमाडौंबाट आएको कारागार व्यवस्थापन विभागका कर्मचारीहरुको टोलि, जेलर र जिल्ला प्रहरी कार्यालय कैलालीका अधिकारीहरुले अनुगमन गरेका हुन्। अनुगमनका क्रममा कारागारभित्र कैदीहरुले प्रयोग गर्दै आएका विभिन्न कम्पनीका अवैध १५ थान मोबाइल, ३३ थान चार्जर र एक लाख चार हजार भारतीय रुपैयाँ बरामद गरिएको छ। बरामद गरिएको मोबाइल र … Continue reading कैलाली जेलमा अर्को काण्ड : कैदीले असईको टाउको फुटाए, भित्रै भारुदेखि मोबाइल भेटिए