दार्चुलामा ससुराले भगाए बुहारी !

बैतडी : दार्चुलाको मार्मामा एक जना पुरुष आफ्नै बुहारी भगाए छन् । मार्मा गाउँपालिका ४ घोडेधारका गोबिन्द विष्टले भतिजाकी श्रीमती लगेर फरार भएको पारिवारिक स्रोतले जनाएको छ । सोही ठाउँकी आफ्नै बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर गोबिन्द दुई हप्ता देखि सम्पर्क विहिन भएका बताइएको छ । जेठ २८ गते माइत जान्छु भनेर गएकी श्रीमतीलाई … Continue reading दार्चुलामा ससुराले भगाए बुहारी !