कैलाली कारागारको अवस्था नाजुक भएको दाबी

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले कैलाली कारागारको अवस्था नाजुक रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन्। उनले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागारमा समस्या रहेको बताए। जसका कारण प्रहरी, प्रशासनमाथि समेत बेलाबखतमा प्रश्न सिर्जना हुने गरेको उनको जिकिर छ। यस्तै कारागारभित्र कैदीलाई सुत्नै … Continue reading कैलाली कारागारको अवस्था नाजुक भएको दाबी