कैलालीको गोदावरीमा व्यापक वन फडानी

धनगढी: कैलालीको गोदावरी नगरपालिका–१२ मा पर्ने रातोपानी सामुदायिक वनभित्र फडानी भएको छ। करिब ५० जति सालका रुख काटेर अन्दाजी पाँच हजार क्यफिट काठ वनभित्रै चिरान गरेर तस्करी भएको हो। तस्करी गर्दै गरेको अवस्थामा दुइ जनालाई स्थानीयले पक्राउ गरेका छन्। सामुदायिक वनका अध्यक्ष कैलाश विक र केही वन कर्मचारीको संलग्नतामा सो क्षेत्रमा पछिल्लो समय व्यापक वन … Continue reading कैलालीको गोदावरीमा व्यापक वन फडानी