२ जिल्लामा २ अफिस, आफ्नै लेखापाललाई ३० हजार मासिक भाडा !

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगतको प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रमा व्यापक मनोमानी गरेको पाइएको छ। सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतसमेत रहेका प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रका प्रमुख (हाकिम) हेमराज खड्काले मनोमानी गरेको पाइएको हो। हाकिम खड्काले प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रको कार्यालय मात्रै २ जिल्लामा राखेका छन्। सुरुमा कञ्चनपुरको स्वास्थ्य कार्यालयमै प्रवर्द्धन … Continue reading २ जिल्लामा २ अफिस, आफ्नै लेखापाललाई ३० हजार मासिक भाडा !