कञ्चनपुरमा किन कुटिए वडाध्यक्ष देवकोटा ? ८ जनाविरुद्ध उजुरी !

धनगढी: कञ्चनपुरमा एक वडाध्यक्ष कुटिएका छन्। आज (शनिबार) जिल्लाको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि कुटपिट भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले राष्ट्रिय युवा संघ नेपालको आन्तरिक किचलोका कारण देवकोटामाथि कुटपिट भएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार युवा संघको जिल्ला अधिवेशनमा लफडा भएपछि कुटपिट भएको हो। कुटिएका देवकोटाको टाउकोमा चोट लागेको … Continue reading कञ्चनपुरमा किन कुटिए वडाध्यक्ष देवकोटा ? ८ जनाविरुद्ध उजुरी !