धनगढीको विकास होटलका मालिक र घोडाघोडीका एक व्यवसायी पक्राउ

धनगढी: कैलालीमा २ मिटरव्याजी पक्राउ परेका छन्। (हिजो) सोमबार जिल्लाको घोडाघोडी नगरपालिका-१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका-५ का यज्ञ तिवारी पक्राउ परेका हुन्। हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको विकास होटलका मालिक तिवारीलाई हिजै थुनामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। प्रहरी स्रोतका अनुसार तिवारीका नाममा आधा … Continue reading धनगढीको विकास होटलका मालिक र घोडाघोडीका एक व्यवसायी पक्राउ