कञ्चनपुरमा वडाध्यक्ष कुट्ने ७ एमाले कार्यकर्ता पार्टीबाट निकालिए

कञ्चनपुर: नेकपा एमाले कञ्चनपुरले ७ जना सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ । हिजो बसेको जिल्ला कमिटि सचिवालय बैठकले जिल्ला कमिटि सदस्य रविन्द्र देवकोटामाथि भएको सांघातिक हमलामा संलग्न रहेका भन्दै ७ जनालाई पार्टीबाट निष्कासन गरेको हो । जिल्ला कमिटि सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी, केशव चन्द, प्रविन बोगटी, रोहित कुँवर र नवीन बोगटीलाई पार्टी … Continue reading कञ्चनपुरमा वडाध्यक्ष कुट्ने ७ एमाले कार्यकर्ता पार्टीबाट निकालिए