सुदूरपश्चिमका संस्कृतीविद् पन्तको निधन

धनगढी: सुदूरपश्चिमका संस्कृतीविद्, ज्योतिषी तथा सनातन अभियन्ता कृष्णदत्त पन्तको निधन भएको छ। आज (शुक्रबार) १०२ वर्षीय पन्तको निधन भएको हो। डडेल्धुरा पुर्ख्यौली घर भएका पन्त हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बस्दै आएका थिए। जनैपूणिर्माको दिनबाट शास्त्रीय देहत्यागका लागि अन्न र जल त्याग गरेका पन्तको आज निधन भएको हो। Facebook Comments Box Author महेन्द्रनगर पोष्ट View all … Continue reading सुदूरपश्चिमका संस्कृतीविद् पन्तको निधन