काठमाडौं: सरकारले उपसचिवहरूको सरुवा निकालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार उपसचिवहरूको सरुवा निकालेको हो।
मन्त्रालयले ३२ जना उपसचिवको सरुवा गर्दे हालै बढुवा भएका ३९ जनाको पदस्थापन गरेको जनाएको छ।
सरुवामा गृह मन्त्रालयका कर्मचारीको व्यापक हेरफेर भएको छ। गृह मन्त्रालय र मातहत कार्यरत १५ जनाको अन्यत्र सरुवा भएको छ। त्यस्तै, अन्य मन्त्रालयबाट १० जना गृहमा भित्रिएका छन्।
सूची हेर्न क्लिक गर्नुहोस्
Facebook Comments Box