काठमाडौं: मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजमाथि ‘महिला काण्ड’ को आरोप लागेको छ। नेपाल प्रहरीको काठमाडौं परिसरस्थित महिला सेलले उनीमाथि लागेको आरोपउपर अनुसन्धान गरिरहेको बताइन्छ।
स्रोत भन्छ, ‘गम्भीर अनुसन्धान भइरहेको छ। परिसरको महिला सेलकी महिला इन्सपेक्टरले अनुसन्धान थालेकी छन्। सम्भवतः वाह्य सम्बन्धको परिणाम जस्तो बुझिन्छ।’
अहिराजमाथि महिलालाई दुव्र्यहावर भनिए पनि कस्तो दुव्र्यवहार हो र कहिलेको घटना हो भन्नेबारे प्रहरीले केही खुलाएको छैन।
