काठमाडौं:केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)का एसपी नरेन्द्र चन्द कैलालीको प्रहरी प्रमुखका रुपमा खटिएका छन्। प्रहरी प्रधान कार्यालयले उनलाई सो जिम्मेवारीमा खटाएको हो।
चन्दले यसअघि पाल्पा जिल्लाको कमाण्ड सम्हालिसकेका छन्। पाल्पामा हुँदा उनी ७७ जिल्लामध्ये उत्कृष्ट भएका थिए।
कैलालीका एसपी बालनरसिंह राणालाई कारबाही स्वरुप हटाएपछि चन्दलाई कैलाली पठाइएको हो ।
Facebook Comments Box
