काठमाडौं: निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मातृशोक परेको छ। उपचारको क्रममा उनकी आमा ८९ वर्षिया शारदा लेखकको मृत्यु भएको हो।
उपचारको क्रममा ह्याम्स अस्पतालमा उनको निधन भएको हो। उनको आजै पशुपतिमा दाहसंस्कार गरिने परिवारले जनाएको छ।
Facebook Comments Box
