काठमाडौं: सोमबारदेखि देशैभरी मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार भने मधेस र कोशीका केही जिल्लामा वर्षा भइरहेको छ।
पानी पार्ने न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले आइतबार प्रेस बिज्ञप्तिमार्फत जानकारी दिएको छ। यद्यपी मनसुन भने केही दिन कायमै रहेकाले सामान्य वर्षा हुने सम्भावना छ।
Facebook Comments Box
