काठमाडौं: देशकै ठूला बिचौलिया दिपक भट्टको सम्पत्ति छानविन गर्न जेनजी अगुवाले माग गरेका छन्। जेनजी अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रधानमन्त्री कार्यालयसम्म उनीविरुद्ध उजुरी दिएका छन्।
दिपक भट्ट र उनको समूहले नीतिगत भ्रष्टाचारको लुट मच्चाउँदै आएकाले छानविनको माग गरिएको छ । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन पनि गरिरहेको बताइएको छ।

Facebook Comments Box
