काठमाडौं: आफुलाई जेजनीका अगुवा बताएर आतंक मच्चाउने एकपछि अर्का युवाको अपराधिक पृष्ठभुमी एक्सपोज हुन थालेको छ। अर्जुनबहादुर शाही, अनिस कार्की लगायत लगायत फौजदारी मुद्दाका अभियुक्त भएको खुलेको छ। यस्ता घटनाले सिंगो जेनजी आन्दोलन नै बदनाम भइरहेको छ।
शाहीले कोरिया पठाउने भनेर ठगी गरेकोदेखि पैसा नदिएर चेक बाउन्स मुद्दा खेपेका थिए। त्यस्तै रोजीना थापाको गाडी खरिद गरेर पैसा नदिएपछि उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो। जून विषयमा उनीविरुद्ध अझै मुद्दा टुंगिएको छैन। उनै शाहीले अख्तियारका अधिकारीदेखि नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई धम्काउदै हिड्ने गरेका हुन्।
हेर्नुहोस् उनीविरुद्धका उजुरी:


Facebook Comments Box
