काठमाडौं: अन्य सात दलसँग एकता गर्न लागेको नेकपा(माओवादी केन्द्र) एकता नहुँदै फुटेको छ । जनार्दन शर्मा तथा राम कार्की लगायतले माओवादी केन्द्र छाडेर प्रगतिशिल अभियान नेपाल घोषणा गरेका छन्।
शर्माले महाधिवेशन आयोजक समितिलाई एकता गर्ने अधिकार नभएको बताएका छन्। पत्रकार सम्मेलनमा नेता कार्कीले आफुहरुले माओवादीको दज्र्यान्ही चिन्ह छाडेको बताए।
माओवादी, एकीकृत समाजवादी लगायत दलबिच बुधबार एकता घोषणा हुँदैछ।
Facebook Comments Box
