कठमाडौं सशस्त्र प्रहरी बलले नर्सिङ कलेज खोलेको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालपरिसरमा ‘एपिएफ नेपाल इन्टिच्युट अफ हेल्थ साइन्स’ स्थापना गरिएको हो। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नर्सिङ कलेजको सोमबार उद्घाटन गरेका छन्।
यही वर्षदेखि कलेजमा नर्सिङसम्बन्धि पढाइ सुरु भएको छ।
Facebook Comments Box
