काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जेनजी आन्दोलनसम्बन्धि गठन भएको जाँचबुझ आयोगले बयान लिएको छ। सिंहदरबारस्थित कार्यालयमा झिकाएर उनको बयान लिएको हो ।
२४ भदौको आन्दोलनपछि जेलबाट निस्किएको विषयमा उनीसँग आयोगले सोधपुछ गरेका थिए। जेलरले हस्ताक्षर गरेको एक पत्रका अधारमा उनी निस्किएका थिए। आफुलाई दबाब दिएर सो पत्रमा हस्ताक्षर गर्न लगाइएको जेलरले बताएका छन्। लामिछानेले भने जेलको सुरक्षाका लागि निस्केर सहयोग गरिदिनुपर्याे भनेपछि आफु निस्किएको बताएका छन्।
Facebook Comments Box
