कैलाली – नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा खाता खोलेको छ ।
कैलाली ३ मा खसेको ६३ हजार ४४० मतमध्ये नागरिक उन्मुक्तिका गंगा चौधरीले २३१२० पाएर विजयी भएका छन् । सत्तागठबन्धनका तर्फबाट माओवादीका कुन्दन चौधरी १७७४९ मत ल्याएका छन् ।
एमालेका गौरीशंकर चौधरीले ९८७४ मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ७०४७ मत ल्याएका छन् ।
Facebook Comments Box