कञ्चन्पुर – निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नारायण प्रकाश साउदले मतान्तर बढाउँदै जित नजिक पुगेका छन् ।
उनले हालसम्म २३,८१९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धवन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्वार नर बहादुर धामीले १८,७३३ मत प्राप्त गरेका छन् । धामी साउद भन्दा ५,०८६ मतले पछि परेका छन् ।
Facebook Comments Box