महेन्द्रनगर – मंसिर २२ गते देखि पुस २ गते सम्म लाग्ने सुदुरपश्चिम महोत्सवको तयारी ५० प्रतिशत सम्पन्न भएको छ ।
महोत्सवमा सर्वसाधारणका लागी १ सय रुपैँया टिकट र विद्यार्थीलाई आइडी कार्ड मार्फत ५० प्रतिशत छुट हुने बताइएको छ । त्यसैगरी महोत्सवमा स्थानीय उत्पादन, कृर्षि प्रदर्शनीलाई प्राथमिकता दिइने भएको छ ।
महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन हुने कैलाली उद्योग वाणिज्य सङ्घका महासचिव ओम विष्टले बताउनु भएको छ ।
Facebook Comments Box