कैलाली – राष्ट्रिय युवा संघ नेपालकी सचिव विष्णा चन्दले आफूमाथि अपमान भएको भन्दै पदबाट राजीनामा दिएकी छन् ।
आफूमाथि महिला भएकै कारण अपमान भएको उल्लेख गर्दै चन्दले राजीनामा दिएको जनाएकी छन् ।
कुनैपनि किसिमका अपमान स्वीकार्य नहुने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ ।
उनी संघको नवौं महाधिवेशनबाट महिलातर्फको सचिव बनेकी थिइन् । उनी सुदूरपश्चिमकी हुन् ।
्
Facebook Comments Box