कञ्चनपुरको भीमदत्तका पूर्वमेयर विष्ट र यी हाकिमसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वनगरप्रमुख सुरेन्द्रबहादुर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन निमित्ति प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेत १२ जना तथा भवानी कन्स्ट्रक्सन प्रालिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। विष्ट एमालेका जिल्ला … Continue reading कञ्चनपुरको भीमदत्तका पूर्वमेयर विष्ट र यी हाकिमसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा