५ लाख रुपैयाँ धरौटीमा रिहा भए भीमदत्त नगरपालिकाका पूर्वमेयर विष्ट

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्रबहादुर विष्टविरुद्ध विशेष अदालतमा आज भएको थुनछेक बहसपछि अदालतले उनलाई धरौटी लिएर तारेखमा छोडेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा दायर गरेको मुद्दामा भएको थुनछेक बहसपछि विष्टबाट ५ लाख रुपैयाँ धरौटी मागेको थियो । आदेशलगत्तै धरौटी बुझाएर पूर्वमेयर विष्ट तारेखमा … Continue reading ५ लाख रुपैयाँ धरौटीमा रिहा भए भीमदत्त नगरपालिकाका पूर्वमेयर विष्ट