भीमदत्तका पूर्व मेयर विष्टसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका कन्चनपुरका तत्कालीन नगरप्रमुख र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । आर्थिक वर्ष २०७६/०७७ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा नगरपालिकाले नियमविपरीत … Continue reading भीमदत्तका पूर्व मेयर विष्टसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा