भीमदत्त थप दुई कर्मचारीमाथि पनि भ्रष्टाचारको मुद्दा

महेन्द्रनगर: महाकाली नदीबाट निर्माण सामग्री (ढुंगा, गिट्टी र बालुवा) उत्खननमा आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भीमदत्त नगरपालिकाका थप दुई कर्मचारीमाथि पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । आर्थिक वर्ष ०७७/०७८ मा निर्माण सामग्री उत्खननको रोयल्टीमा ठेकेदारलाई छुट दिई सरकारको राजस्वमा हानी पुर्याएको आरोपमा मुद्दा खेपीरहेका सहित थप दुई कर्मचारी माथि … Continue reading भीमदत्त थप दुई कर्मचारीमाथि पनि भ्रष्टाचारको मुद्दा