exclusive: भीमदत्तको भ्रष्टाचार मुद्दामा आयुक्त जयबहादुरका ‘आफन्त’ तेजबहादुरलाई उन्मुक्ति !

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै सेटिङ गरिएको पाइएको छ। कञ्चनपुरकोस्थित भीमदत्त नगरपालिकाको भ्रष्टाचार मुद्दामा अख्तियार भित्रकै मान्छेको इन्ट्रेस्टमा सेटिङ गरिएको पाइएको हो। अख्तियारकै आयुक्त जयबहादुर चन्दको सक्रियतामा उनका निकटस्थ तेजबहादुर चन्द (ठेक्का सम्झौतामा हस्ताक्षर गर्ने) लाई उन्मुक्ति दिएर मुद्दा नचलाएपछि सो सेटिङ सतहमा आएको हो। अख्तियारको सुदूरपश्चिमस्थित कार्यालयले मुद्दा चलाउनुपर्ने बताए पनी केन्द्रीय कार्यालयले मुद्दा … Continue reading exclusive: भीमदत्तको भ्रष्टाचार मुद्दामा आयुक्त जयबहादुरका ‘आफन्त’ तेजबहादुरलाई उन्मुक्ति !