फ्लोअप: ‘भीमदत्त मुद्दा’मा तेजबहादुर जोगाउन आयुक्त जयबहादुर महेन्द्रनगरै पुगेको खुलासा

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार मुद्दामा आफन्तसमेत पर्ने व्यापारीक साझेदारलाई जोगाउन अनेक हतकन्डा गरेको खुलेको छ। कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य वस्तुको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दाका मुख्य आरोपी तेजबहादुर चन्दलाई जोगाउन जयबहादुरले अनेक हतकन्डा गरेको पाइएको हो। हतकन्डा पनि, यतिसम्म कि अख्तियारको आयुक्तजस्तो सम्मानित पदमा बसेर … Continue reading फ्लोअप: ‘भीमदत्त मुद्दा’मा तेजबहादुर जोगाउन आयुक्त जयबहादुर महेन्द्रनगरै पुगेको खुलासा