Exclusive: ‘भीमदत्त मुद्दा’मा अख्तियारको अर्को बदमासी, थप २ जनालाई उन्मुक्ति दिएको खुलासा

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाको नदीजन्य वस्तुको ठेक्कामा भ्रष्टाचार भएको भन्दै दुई वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ। अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्र विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टसहितका १२ जनाविरुद्ध गत १० असारमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। नदीजन्य वस्तुको ठेक्कामा भ्रष्टाचार गरेको पुष्टि भएको भन्दै अख्तियारले … Continue reading Exclusive: ‘भीमदत्त मुद्दा’मा अख्तियारको अर्को बदमासी, थप २ जनालाई उन्मुक्ति दिएको खुलासा