बैतडी: भारतको दिल्लीमा काम गर्दै आएका बैतडीका एक युवकले आफैलाई चक्कु प्रहार गरेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ मड घर भएका अन्दाजी २५ वर्षीय सुरेन्द्र धामीले चक्कुले आफ्नै घाँटी रेटेका हुन्।
चक्कुले घाँटी रेटेपछि उनी गम्भीर घाइते भएका र उनको दिल्लीस्थित जेपी हस्पिटलमा उपचार भइरहेको छ।
उनले आफैलाई आफूले किन चक्कु प्रहार गरे भन्ने कुरा खुलेको छैन्।
Facebook Comments Box