धनगढीः टीकापुरको रानीकुला सिंचाई नहरमा एक जना मृत फेला परेका छन्।
टीकापुर नगरपालिका-४ बाघमारा बस्ने ६५ वर्षीय सुकराढु थारु सोही ठाँउस्थित रानीकुला सिंचाईको नहरमा शुक्रवार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय टिकापुरले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box