धनगढी : एमाले सुदूरपश्चिमा अध्यक्षमा प्रत्याशी कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन्। उनले कृष्णप्रसाद जैसीलाई सहमतिको अध्यक्ष बनाउन उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
अध्यक्षका प्रत्याशी भरत साउद र बचन सिंहले भने उम्मेदवारी फिर्ता लिएका छैनन्।
Facebook Comments Box