कैलाली : एमाले सुदूरपश्चिम उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भएका छन्।
उम्मेदवारी दिएका ६ जनामध्ये ५ जनाले उम्मेदवारी फिर्ता लिएपछि बाजुराका शाही चयन भएका हुन्।
Facebook Comments Box