डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाले भूकम्पपीडितलाई सवा लाख दिने भएको छ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि एक लाख २५ हजार पठाउने निर्णय भएको नगरपालिकाका मेयर डिल्लीराज जोशीले जानकारी दिए।
उनका अनुसार उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने छ।
Facebook Comments Box