सिम्रिक एयरलाई काभ्रे डाँडामा निजी हेलिपोर्ट, संवेदनशील विषयमा गम्भीर बनेनन् मन्त्री किराती

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले क्याप्टेन रामेश्वर थापाको सिम्रिक एयर प्रालिलाई निजी हेलिपोर्ट बनाउन अनुमति दिएको खुलासा भएको छ। मन्त्री किरातीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत जानकारी नदिइ थापाको कम्पनी सिम्रिक एयरलाई गैरसैनिक हवाई ऐन २०१५ विपरीत हेलिपोर्टको अनुमति दिएको खुलासा भएको हो। सिम्रिक एयर प्रालिले काभ्रे जिल्ला बनेपा नगरपालिका … Continue reading सिम्रिक एयरलाई काभ्रे डाँडामा निजी हेलिपोर्ट, संवेदनशील विषयमा गम्भीर बनेनन् मन्त्री किराती