कैलालीमा वकिल भेट्न गएकी मन्जु लापता

कैलाली : कैलालीमा वकिल भेट्न गएकी एक महिला बेपत्ता भएकी छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४, भल्काकी ३२ वर्षीया मन्जु रावल (कार्की) बेपत्ता भएकी हुन्। उनी १० दिनदेखि बेपत्ता भएको बताइएको छ। मञ्जु गत जेठ २५ गते आफूलाई वकिल बताउने व्यक्तिले मुद्दामा पैरवी गरिदिन्छु भन्दै आफूलाई मसुरिया भेट्न बोलाएको छोरालाई जानकारी गराएर घरबाट निस्केको … Continue reading कैलालीमा वकिल भेट्न गएकी मन्जु लापता