मोनिकाको घातपछि कैलालीका एसपीद्वारा ‘हाकिम’ असईको सरुवा !

धनगढी: धनगढीस्थित अस्थायी प्रहरी पोष्ट बसपार्कका हाकिम प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रबहादुर चन्द जिप्रका तानिएका छन्। अस्ती जेठको ३० गते उनलाई जिल्ला प्रहरी कार्यालय तानिएको हो। बसपार्कको कमाण्ड सम्हाल्दा राम्रो काम गरेको भन्दै ख्याति कमाएका चन्दलाई अभद्र व्यवहारको मौखिक गुनासो आएको भन्दै जिप्रका तानिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले गुनासो आएपछि चन्दलाई … Continue reading मोनिकाको घातपछि कैलालीका एसपीद्वारा ‘हाकिम’ असईको सरुवा !