फेललाई पास बनाउने यातायात धनगढीका हाकिमसहित यी तीन जनाविरुद्ध मुद्दा

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहसहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अख्तियारले यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख शाह, तत्कालीन सहायक कम्प्युटर अप्रेटर (करार) नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। कार्यालय प्रमुख शाहले प्रयोगात्मक परीक्षामा फेल … Continue reading फेललाई पास बनाउने यातायात धनगढीका हाकिमसहित यी तीन जनाविरुद्ध मुद्दा