कञ्चनपुरका नक्कली डाक्टरबारे नयाँ खुलासा, धनगढीमा विष खुवाएर सँगै मारेका थिए २ प्रेमिका

धनगढी: नक्कली डाक्टर बनेर ठगी गर्ने कञ्चनपुर परासन– ७ का २७ वर्षीय मातृकाप्रसाद जैसीले आफ्ना पूर्व प्रेमिकाहरुको हत्या गरेको समेत खुलेको छ। यसअघि उनले बिहे गर्छु भन्दै २ युवतीको पैसा खाएको खुलासा भएको थियो। आफूलाई डाक्टर हुँ भन्दै युवतीसँग ७८ लाख बढी ठगी गर्ने उनी अहिले प्रहरीको खोरमा पुगेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई … Continue reading कञ्चनपुरका नक्कली डाक्टरबारे नयाँ खुलासा, धनगढीमा विष खुवाएर सँगै मारेका थिए २ प्रेमिका