धनगढीमा ‘मेडिकल माफिया’ दुष्यन्तको फट्याइँ, २ ठाउँमा अवैध अस्पताल

धनगढी: धनगढीमा अवैध रुपमा अस्पताल चलिरहेको पाइएको छ। गत वर्षको असारबाट संचालनमा आएको धनगढीस्थित संजीवनी अस्पताल अवैध रुपमा चलिरहेको पाइएको हो। स्रोतका अनुसार मेडिकल माफियाको नामले परिचित दुष्यन्त बस्नेत सञ्चालक रहेको सो अस्पतालले हालसम्म पनि संचालन स्वीकृती पाउन सकेको छैन्। सो अस्पताल बस्नेतले बिना स्वीकृति चलाइरहेका छन्। यति मात्र होइन, सेती प्रादेशिक अस्पतालको नजिकैबाट सेवा … Continue reading धनगढीमा ‘मेडिकल माफिया’ दुष्यन्तको फट्याइँ, २ ठाउँमा अवैध अस्पताल