कैलालीमा डेढ महिनापछि वनमा फेला पर्यो मन्जुको शव

धनगढीः कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव सामुदायिक वनभित्र फेला परेको छ। जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो। उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन्। खुट्टा, मेरूदण्डलगायत शरिरका भाग फेला परेको स्थानीयले बताए । ढुंगाले चेपेर राखेको अवस्थामा अस्थिपञ्जर फेला परेको हो। … Continue reading कैलालीमा डेढ महिनापछि वनमा फेला पर्यो मन्जुको शव