exclusive: अछाममा सई विष्टको ‘मदिरालय’बाटै असुली धन्दा, नदिए धम्क्याउछन् !

धनगढी: अछाममा एकजना प्रहरी नायब निरीक्षकले असुली धन्दा चलाएको आरोप लागेको छ। जिल्लाको चौरपाटी गाउँपालिकास्थित प्रहरी चौकी सिउँडीका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) लालसिंह बिष्टले असुली धन्दा चलाएको आरोप लागेको हो। उनले चौरपाटी गाउँपालिकामा (मदिरा कारोबार गर्ने व्यापारी) ‘मदिरालयहरु’बाट रकम असुली गरिरहेका हुन्। चौरपाटी गाउँपालिकाले विगत केही वर्षदेखि न्यून गुणस्तर भएका मदिरा (ठेल्ला, ठेउका) … Continue reading exclusive: अछाममा सई विष्टको ‘मदिरालय’बाटै असुली धन्दा, नदिए धम्क्याउछन् !